कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, ११ प्रस्तावमाथि छलफल हुने

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, ११ प्रस्तावमाथि छलफल हुने

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आज पनि बस्दै छ । बैठक बिहान ११ बजेबाट सुरु हुने बताइएको छ । बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले गरेका ११ प्रस्तावमाथि आज पनि छलफल जारी रहने बताइएको छ।

यसअघि बिहीवारको बैठकमा विभिन्न ११ प्रस्तावमाथि छलफल सुरु भएको थियो ।

Logo