माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको छ ।

सचिव दीनानाथ शर्माका अनुसार बैठकले स्थायी समिति बैठकको एजेण्डा तय गर्ने र सदनलाई प्रभावकारी बनाउने, विधानअनुसार पार्टी निर्माण, नेताहरूको जिम्मेवारी तोक्नेलगायतका विषयमा पनि बैठकमा छलफल हुनेछ । स्थायी समिति बैठक आजै दिउँसो ४ बजे बस्ने शर्माले जानकारी दिए ।

Logo