आज पनि माओवादी केन्द्रको स्थायी समिति बैठक बस्ने

आज पनि माओवादी केन्द्रको स्थायी समिति बैठक बस्ने

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । हिजोदेखि सुरु भएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समिति बैठकमा आज पनि बस्ने भएको छ । माओवादीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार आजको बैठकमा सदस्यहरूले वैचारिक, राजनीतिक र साङ्गठनिक परिस्थिति तथा कार्यभारका सम्बन्धमा धारणा राख्नेछन् ।

पार्टी मुख्यालय पेरिसडाँडामा बसेको हिजोको बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो ।

Logo