रास्वपाको प्रदेश ‘क्लोज क्याम्प’ जारी

रास्वपाको प्रदेश ‘क्लोज क्याम्प’ जारी

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । रास्वपाको प्रदेश ‘क्लोज क्याम्प’ आज पनि जारी छ । सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, कर्णाली र मधेस प्रदेशमा ‘क्लोज क्याम्प’ चलिरहेको छ ।

रास्वपाको प्रदेश समितिले पार्टीको वैचारिक, राजनीतिक र साङ्गठनिक पक्षमा छलफलसहित विधान संशोधनमा सुझाव दिन आयोजना गरेको ‘क्लोज क्याम्प’को आज दोस्रो दिन हो । अघिल्लो साता केन्द्रीय तहका नेताहरूका लागि काठमाडौँमा दुई दिने ‘क्लोज क्याम्प’ गरिएको थियो ।

Logo