माओवादीको स्थायी कमिटी बैठक आज पनि

माओवादीको स्थायी कमिटी बैठक आज पनि

केन्द्रबिन्दु
154
Shares

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक आज बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दै छ ।

बैठकमा पछिल्ला राजनीतिक समसामयिक घटनाक्रम, पार्टीको भूमिका, प्रतिपक्षको भूमिका, जनदबाबका कार्यक्रम, जनसङ्गठन बिस्तार एवं सुदृढीकरण र जनतामा जाने विशेष कार्यक्रमहरूका बारेमा छलफल हुनेछ ।

Logo