मन्त्री अधिकारी भन्छन्, ‘अब हाम्रा अगाडि आर्थिक मुद्धा मात्र छन्’ (भिडियोमा)

मन्त्री अधिकारी भन्छन्, ‘अब हाम्रा अगाडि आर्थिक मुद्धा मात्र छन्’ (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबीन्द्र अधिकारीले अब आर्थिक विकासको मुद्दा मात्र बाँकी रहेको बताएका छन् ।

काठमाडौंमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले अब कसैलाई पनि राजनीति मुद्दा अगाडि सानुपर्ने बेला समाप्त भएको दाबी गरेका हुन् । सबै राजनीतिक मुद्दा सकिएर अब सबैको साझा आर्थिक मुद्दामा अघि बढ्नुको विकल्प नरहेको दाबी गरे ।

 

 

Logo