आज मन्त्रिपरिषद्को बैठक बस्दै

आज मन्त्रिपरिषद्को बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे बस्ने गरि मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

बैठक प्रधानमन्त्री निवास बालुवाटरमा बस्ने भएको हो । 

मन्त्रिपरिषद्को आजको बैठकमा पछिल्लो घटनाक्रमका विषयमा छलफल हुने बताइएको छ। 

Logo