एमाले कार्यकर्ताको घर भत्काइयो

एमाले कार्यकर्ताको घर भत्काइयो

केन्द्रबिन्दु
0
Shares

मुगुको सोरु गाउँपालिकामा एमाले कार्यकर्ताको घर भत्काइएको छ । शुक्रवार राति १० बजेदेखि भत्काइएको घर शनिवार ३ बजेसम्म जारी रहेको थियो । कर्णाली प्रदेशका भूमि व्यवस्था मन्त्री चन्द्रबहादुर शाहीको नेतृत्वमा घर भत्काइएको स्थानीयको आरोप रहेको छ । 

एमालेका वडाध्यक्षका उम्मेदवार बखत मल्लको घर पनि भत्काइएको छ । यसबारे विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए ।

Logo