दीपकराजले भुवन केसीप्रति आक्रोश पोख्दै भने – ‘यी अध्यक्ष आएपछि जताततै लफडा छ हाम्रो क्षेत्रमा’

दीपकराजले भुवन केसीप्रति आक्रोश पोख्दै भने – ‘यी अध्यक्ष आएपछि जताततै लफडा छ हाम्रो क्षेत्रमा’

केन्द्रबिन्दु
0
Shares

अभिनेता एवं निर्माता दीपकराज गिरीले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोश व्यक्त गरेका छन् ।

उनले आफूहरूको फिल्म ‘छक्का पञ्जा ४’को कमाइको गलत रिपोर्ट सार्वजनिक गरेपछि बोर्ड अध्यक्ष केसीप्रति सामाजिक सञ्जालमार्फत् आक्रोश व्यक्त गरेका हुन् ।  

‘चलचित्र विकास बोर्डले हाम्रो फिल्मको कमाइको गलत रिपोर्ट सार्वजनिक गरेको छ। यो अध्यक्ष आएपछि जताततै लफडै लफडा छ हाम्रो क्षेत्रमा’दीपकराजले फेसबुकमा लेख्दै भनेका छन् । 

 

Logo