सीता दाहालको निधनपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

सीता दाहालको निधनपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

केन्द्रबिन्दु
0
Shares

आज बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित भएको हो।

अब केन्द्रीय समितिको बैठक साउन २ गतेदेखि बस्ने कांग्रेसले जनाएकाे छ। प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको ६९ वर्षको उमेरमा आज बिहान नर्भिक अस्पतालमा निधन भएको छ।

Logo