एकीकृत समाजवादीको सचिवालय बैठक जारी

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक जारी छ ।

केन्द्रिय कार्यालयमा सुरु भएको सचिवालय बैठकमा आसन्न स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको एजेण्डाको तयारी, समसामयीक राजनीतिक परिस्थितिको विश्लेषण र पार्टीको भावी रणनीतिबारे छलफल भइरहेको सो पार्टीले जनाएको छ ।

नेकपा एसको पोलिटब्युरो भदौ ३ र ४ गते बिहान ११ बजे पार्टीकै कार्यालयमा तय गरिएको छ भने केन्द्रीय कमिटीको बैठक भदौ ५, ६ र ७ गते बिहान १० बजेका लागि कान्तिपुर गार्डेन ब्याङकेट, बालकुमारीमा निर्धारित गरिएको छ ।

Logo