प्रचण्डको डरलाग्दो ओरालो यात्रा सुरु भयोः राजाराम बर्ताैला

प्रचण्डको डरलाग्दो ओरालो यात्रा सुरु भयोः राजाराम बर्ताैला

केन्द्रबिन्दु
0
Shares

राप्रपा नेपालका महामन्त्री राजाराम बर्ताैलाले प्रधानमन्त्री पुष्पकमल दाहालको ओरालो यात्रा सुरु भएको बताएका छन्।  तेस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएर मनग्गे अवसर प्राप्त गरे पनि त्यसलाई जोगाउन नसकेर क्रमशः गुमाउँदै गएको बताएका हुन्। 

‘राजनितीक जिबनको उत्तरार्धमा प्रचण्डले कमजोर पार्टीका बाबजुद पनि एउटा सुन्दर अवसर पाएका थिए,अब उनले त्यो सम्पुर्ण रुपमा गुमाए,उनको डरलाग्दो ओरालो यात्रा शुरु भइसकेको छ,’ महामन्त्री बर्ताैलाले भने,‘उनले केही पनि बाँकी नरहने गरि सत्तासंग सम्झौता गरे, आदर्श र विधिका उनका कुरा फगत मिठो ‘गफ’मा सिमित रह्यो।’

Logo