चौथो ‘अंग’, ‘अंगभंग’ हुनु हुँदैन – विष्णु रिमाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार (भिडियोसहित)

चौथो ‘अंग’, ‘अंगभंग’ हुनु हुँदैन – विष्णु रिमाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई कतिपयले आधा प्रधानमन्त्री भनेर चिन्दछन् । विभागीय प्रमुखहरु मात्र होइन, मन्त्रीहरुले समेत उनैलाई ‘बिफ्रिङ’ गर्नुपर्छ भन्ने अनुभवीहरुको भनाई रहँदै आएको छ ।

प्रधानमन्त्रीले उठाउँदै आएका कतिपय विषयहरुलाई उनी तथ्य र तथ्यांङ्कले पुष्टि गर्ने प्रयास गर्छन् ।

प्रधानमन्त्रीको ‘टिम’ भित्र ‘थिंङक ट्याङ्क’ मानिने उनै प्रमुख सल्लाहकार रिमालसँग यसपटक हामीले कुराकानी गरेका छौं । प्रस्तुत छ केन्द्रबिन्दुका सम्पादक दिवस गुरागाईंले रिमालसँग गरेको कुराकानी यो भिडियोमा :

Logo