श्रीमान‍्ले गरे श्रीमतीको हत्या

श्रीमान‍्ले गरे श्रीमतीको हत्या

केन्द्रबिन्दु
0
Shares

वीरगञ्जमाश्रीमान–श्रीमतीबीच विवाद हुँदा श्रीमान‍्ले श्रीमतीको हत्या गरेका छन् । लागुऔषध सेवन गरेका श्रीमा‍नले श्रीमीतकाे हत्या गरेकाे प्रहरीले जनाएकाे छ ।

भारत बिहार पूर्वीचम्पारण थाना रामगढवा ग्राम चम्पापुर घर भई हाल पर्साको वीरगञ्ज महानगरपालिका–११ स्थित डेरा गरी बस्ने वर्षका असरफ मियाँले श्रीमती बारा जितपुर सिमरा घर भएकी २३ वर्षकी मनु थापा क्षेत्री भन्ने युनिका थापाको हत्या गरेका हुन् ।

अनुसन्धानको क्रममा दुवैले लागूऔषध सेवन गरेको र सोही क्रममा आपसी विवाद हुँदा मनुको हत्या भएको प्रहरीले जनाएकाे छ । हत्या आरोपमा असरफलाई पक्राउ गरिएको कुँवरले बताए ।

Logo