आजबाट सोमबारको व्रत सुरु,पशुपतिमा भक्तजनको घुइँचो [फाटाेफिचर]

आजबाट सोमबारको व्रत सुरु,पशुपतिमा भक्तजनको घुइँचो [फाटाेफिचर]

केन्द्रबिन्दु
0
Shares

साउने सोमबारको व्रत आजबाट सुरु भएको छ। चन्द्रमास अनुसार पहिलो साउने सोमबारको व्रत आजदेखि प्रारम्भ भएको हो। यस वर्ष साउन महिनामा अधिकमास परेको छ। त्यसैले,चन्द्रमास अनुसार दुईवटा सोमबारपछि अधिकमास सुरु हुने भएकाले सोमबारको व्रत यो पटक लामो पर्ने भएको छ।

हिन्दू धर्मावलम्बी महिलाहरुले भगवान शिवको पूजा आराधना गरी व्रत बस्ने प्रचलन अनुसार शिव मन्दिरहरुमा सोमबार भक्तजनको विशेष घुइँचो लाग्ने गर्छ। आज पशुपतिनाथमा पनि बिहानै देखि व्रतालु भक्तजनको भिड लागेको छ। 

 

 

 

Logo