पल शाहको पहलकदमीमा जाजरकोटका विद्यार्थीहरुलाई ज्याकेट

पल शाहको पहलकदमीमा जाजरकोटका विद्यार्थीहरुलाई ज्याकेट

केन्द्रबिन्दु
0
Shares

अभिनेता पल शाहको पहलकदमीमा जाजरकोटका विद्यार्थीलाई ज्याकेट वितरण गरिएको छ ।

हाम्रो टिम नेपालमार्फत जाजरकोटमा शाहका समेत पहलकदमीमा सो विद्यार्थीहरूलाई ज्याकेट विद्यार्थी गरिएको हो । ‘जाजरकोट जिल्ला जुनिचादे गापा वडा नं– ९ श्री आदर्श प्राविका २०३ विद्यार्थीलाई ज्याकेट वितरण गरेका छौं, सहयोगी सम्पूर्ण मनहरुलाई धन्यवाद,’ अभिनेता शाहले भने ।

तर, जाजरकोट लैजाने क्रममा हराएको ४६ पिस ज्याकेटको बोरा चाँही अहिलेसम्म नभेटेको उनले जानकारी दिएका छन् । उक्त बोरा फेला पार्नेलाइ १५ हजार पुरस्कार दिनेसमेत अभिनेता शाहले घोषणा गरेका छन् ।

Logo