देशभरका लघुवित्त पीडितहरुले बालुवाटारमा गरे प्रदर्शन

देशभरका लघुवित्त पीडितहरुले बालुवाटारमा गरे प्रदर्शन

केन्द्रबिन्दु
70
Shares

देशभरका लघुवित्त पीडितहरुले बालुवाटारमा प्रदर्शन गरेका छन् ।

पूर्वदेखि पश्चिमसम्मका लघुवित्त पीडितहरु मुग्लिनमा जम्मा भएर ७ दिन हिँडेर काठमाडौं आएका उनीहरुले बुधबार काठमाडौंको सिफल चौरदेखि बालुवाटारसम्म लघुवित्त तथा वित्तीय शोषण बिरुद्धको संघर्ष समिति नेपालको ब्यानरमा प्रदर्शन गरेका हुन् । सरकारले समिति बनाएर केही काम नगरेको भन्दै उनीहरु पुनः सरकारलाई झक्झकाउन काठमाडौं आएका हुन् ।

Logo