जब पुरुषले पुरुषलाई नै मन पराए (भिडियो सहित)

जब पुरुषले पुरुषलाई नै मन पराए (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

समाजले हेयको दृष्टिले हेर्ने गरेको तेस्रोलिंगीको संख्या नेपालमा करिव २ लाखको हाराहारीमा छ भनिन्छ । पुरुष जस्तो देखिन्छ तर पहिरन र बोलिचाली महिलाको जस्तो हुन्छ , अर्थात महिला जस्तो देखिने तर स्वभाव पुरुषको जस्तो हुने व्यक्तिहरु नेपालमा धेरै भएपनि समाजले उनीहरुलाई अर्कै दृष्टिले हेर्ने गरेको छ ।

यसपटक केन्द्रविन्दु टेलिभिजनको फरक र विशेष कुराकानीमा सिम्रन शेरचन र अनुज पिटरवाई आउनु भएको छ । उहाँहरु दुवै जना फरक स्वभावको व्यक्ति हुनुहुन्छ । उहाँहरुसँग गरिएको कुराकानी हेरौं यो भिडियोमा :

Logo