पथरी काण्डका बारे आनन्दरामको खरो विश्लेषण (भिडियोमा)

पथरी काण्डका बारे आनन्दरामको खरो विश्लेषण (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । पछिल्लो समय दिनप्रति हत्या हिंसाका घटना बढ्दै गएका छन् । नजिकै मान्छेबाट मारिनु आजभोली सामान्य जस्तै लाग्न थालेको छ । त्यसको पछाडि धेरै कारण हुनसक्छन् । मानसिक, सामाजिक आर्थिक लगायत विभिन्न कारणले यस्ता घटनामा बृद्धि भएको देखिन्छ । र यसको यर्थात कारण खोधिखोजी गर्नुपर्ने बेला आएको छ ।

प्रहरीले विभिन्न अपराधिक घटना नियन्त्रणमा आएको दाबी गर्दै आएको छ । तर पछिल्लो समय भने सामाजिक अपराध अन्र्तगत नजिकको मान्छेबाट हत्या हुने क्रम बढ्दो छ । यस्ता घटना बढ्दै गएकोप्रति विज्ञहरुले चिन्ता व्यक्त समेत गरेका छन् ।

विज्ञहरुले समेत अब यस्ता घटनाको नयाँ ढंगबाट अनुसन्धान हुनुपर्ने तर्क अघि सार्दै आएका छन् । राजनीति विश्लेषक आनन्दराज पौडेलले यस घटना बढिरहेको प्रति चिन्ता व्यक्त गर्दै अब नयाँ ढंगबाट यसको अनुसन्धान हुनुपर्ने तर्क अघि सारे । थप भिडियोमाः

Logo