बझाङमा भूकम्पको धक्का

बझाङमा भूकम्पको धक्का

केन्द्रबिन्दु
616
Shares

काठमाडौं । बझाङमा आज बिहान भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान १० बजेर ८ मिनेटमा बझाङको माझीगाउँ केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो।

Logo