कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

केन्द्रबिन्दु
28
Shares

काठमाडौँ । कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट लालझाडी गाउँपालिका ४ डाँडा जाई बस्ने ५० वर्षीय रामदल रानाको मृत्यु भएको हो ।

गएराति जंगली हात्ती गाउँ पसेका थिए । गाउँलेहरूले हात्तीलाई धपाउँदा मच्चिएको भागदौडका क्रममा राना हात्तीको आक्रमणमा परेको प्रहरीले जनाएको छ ।

Logo