आजदेखि नियमित उडान सुरु

आजदेखि नियमित उडान सुरु

केन्द्रबिन्दु
54
Shares

काठमाडौँ । आज आइतबार देशका सबै विमानस्थल खुलेका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयका अनुसार तीन दिनदेखि प्रभावित भएको आन्तरिक उडान आजदेखि नियमित भएको हो ।

मौसम खराबीका कारण शुक्रबार र शनिबार अधिकांश विमानस्थल ठप्प रहेका थिए । शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट कूल आन्तरिक उडानको ३० प्रतिशत मात्रै भएको विमानस्थल कार्यालयले जनाएको छ ।

Skip This
Skip This
Logo