पहिरो खसेपछि बिपी राजमार्ग पुनःअवरुद्ध

पहिरो खसेपछि बिपी राजमार्ग पुनःअवरुद्ध

केन्द्रबिन्दु
168
Shares

धुलिखेल । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ पिप्लेमा पुनः पहिरो खसेको छ । सडकमाथिबाट सुक्खा पहिरो खसेसँगै वैकल्पिक बाटो पनि अवरुद्ध भएको छ ।

रोशी खोलाको बाढीले उक्त राजमार्गका विभिन्न खण्ड बगाएरपछि सडक विभाग र रोशी गाउँपालिकाको सक्रियतामा बिहीवार राति उक्त सडकमा ‘ट्र्याक’ जोडिएपछि सवारी साधन सञ्चालन भएका थिए । अवरुद्ध सडक सञ्चालनको प्रयास जारी छ ।

Logo