काठमाडौं । नेपाल बैंक लिमिटेडले विभिन्न पदमा नयाँ भर्ना आह्वान गरेको छ । बैंकले लोकसेवा आयोगको सहमतिअनुसार खुला प्रतिस्पर्धामार्फत स्थायी दरबन्दीमा पदपूर्तीका लागि दरखास्त आह्वान गरेको हो । "/>

खाने होईन त नेपाल बैंकमा जागिर ! ठूलो संख्यामा कर्मचारीको माग

खाने होईन त नेपाल बैंकमा जागिर ! ठूलो संख्यामा कर्मचारीको माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल बैंक लिमिटेडले विभिन्न पदमा नयाँ भर्ना आह्वान गरेको छ । बैंकले लोकसेवा आयोगको सहमतिअनुसार खुला प्रतिस्पर्धामार्फत स्थायी दरबन्दीमा पदपूर्तीका लागि दरखास्त आह्वान गरेको हो ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले आजदेखि मंसिर ८ गतेसम्म अनलाइनमार्फत दरखास्त दिने सकिनेछ । बैंकले सहायक प्रबन्धकदेखि कनिष्ठ सहायकसम्म माग गरेको छ ।

Logo