काठमाडौं । आफ्ना हात गुमाएका बालबालिकाहरु लाई इनेबल नेपालले कृतिम हात वितरण गरेको छ । १६ वर्ष भन्दा तलका बालबालिकाहरु लाई यो संस्थाले कृतिम थ्रि डी प्रिन्टेड हात वितरण गरेको हो । "/>

खुशी बालबालिका, दुःखी अभिभावक (भिडियोसहित)

खुशी बालबालिका, दुःखी अभिभावक (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । आफ्ना हात गुमाएका बालबालिकाहरु लाई इनेबल नेपालले कृतिम हात वितरण गरेको छ । १६ वर्ष भन्दा तलका बालबालिकाहरु लाई यो संस्थाले कृतिम थ्रि डी प्रिन्टेड हात वितरण गरेको हो ।
जो जन्मजात या दुर्घटनाबाट आफ्ना हात गुमाएका बालबालिकाहरुलाई नोबेल अस्पतालमा यो वितरण गरिएको हो ।

Logo