नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा पुग्दा…[तस्विरहरू]

नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा पुग्दा…[तस्विरहरू]

केन्द्रबिन्दु
0
Shares

नेपाल एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा सोमबार भएको खेलमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपालले फाइनलको यात्रा सुनिश्चित गरेको हो ।

नेपालले जितका लागि दिएको १८५ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१.३ ओभरमा ८७ रनमा अलआउट भयो ।  सिंगापुर ३१.३ ओभरमा ८७ रनमा अलआउट भयो ।  यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको थियो।

मंगलबार हुने फाइनलमा नेपालले घरेलु टोली मलेसियासँग खेल्नेछ । 

May be an image of 10 people and text

May be an image of 2 people and text

May be an image of 5 people and text

May be an image of 1 person and text

May be an image of 1 person and text

May be an image of 2 people, people playing football and text

May be an image of 2 people and text

May be an image of 1 person and text

May be an image of 2 people and text

May be an image of 1 person and text

May be an image of 1 person and text that says 'KELME IGNITE KELME'

 

Logo