क्यानडाविरूद्ध भिम सार्की पनि आउट, दबाबमा नेपाल

क्यानडाविरूद्ध भिम सार्की पनि आउट, दबाबमा नेपाल

केन्द्रबिन्दु
42
Shares

क्यानडाविरूद्धको पहिलो एकदिवसीय खेलमा नेपालले चौथो विकेट गुमाएको छ ।

टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले भिम सार्कीलाई गुमाएको हो । २२औं ओभरको तेस्रो बलमा उनी १७ रन बनाउँदै आउट भएका हुन् । हाल नेपाल ४ विकेटको क्षतिमा ११२ रन बनाएर खेलिरहेको छ । क्रिजमा आरिफ शेख र कुशल मल्ल रहेका छन् ।

Logo