नेपालले टस जितेर हङकङविरुद्ध फिल्डिङ गर्दै

नेपालले टस जितेर हङकङविरुद्ध फिल्डिङ गर्दै

केन्द्रबिन्दु
70
Shares

काठमाडौं। नेपालले एकमात्रै टी-२० आई खेलमा घरेलु टोली हङकङसँग टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । हङकङको मङककमा हुने खेलमा टस जितेर नेपालले पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो।

टी–२० विश्वकपको तयारी स्वरुप नेपाल र हङकङले फ्रेण्डसीप कप खेल्ने लागेका हुन्। आईतबारबाट भने नेपाल पीएनजी र हङकङबीचको त्रिकोणात्मक सिरिज सुरु हुनेछ।

नेपालको प्लेइङ ११

रोहित पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी (विकेट किपर), गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, सागर ढकाल, प्रतिश जिसी, आकाश चन्द ।

Logo