नेपालविरुद्ध बाबरको सानदार शतक

नेपालविरुद्ध बाबरको सानदार शतक

केन्द्रबिन्दु
266
Shares

मैत्रीपूर्ण टी-२० क्रिकेटमा हङकङका बाबर हायतले नेपालविरुद्ध सानदार शतक प्रहार गरेका छन् । टस हारेर ब्याटिङमा उत्रिएको हङकङका लागि बाबरले ४६ बलमा शतक प्रहार गरेका हुन् । सो क्रममा उनले ३ चौका र १२ छक्का प्रहार गरे । हाल हङकङ ४ विकेटको क्षतिमा २०६ रन बनाएर खेलिरहेको छ ।

Logo