पीएनजीले गुमायाे दोस्रो विकेट

पीएनजीले गुमायाे दोस्रो विकेट

केन्द्रबिन्दु
98
Shares

काठमाडौँ। हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा मंगलबार नेपालले दिएको एक सय ९९ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको पपुवा न्यु गिनी (पीएनजी) ले आफ्नो दोस्रो विकेट गुमाएको छ ।

पीएनजीका तेस्रो नम्बरका ब्याट्सम्यान सेसे बउ रन आउट भएर पेभेलियन फर्किएका हुन्। उनलाई गुलसन झाले रन आउट गराएका हुन्। ३.२ ओभरमा सेसे आउट हुँदा पीएनजीले ३६ रन बनाएको छ ।

उनले पेभेलियन फर्किनुअघि २१ रन बनाएका थिए। उनले १३ बलको सामना गरी एक छक्का र दुई चौका हिर्काएका थिए।

Logo