आयरल्याण्ड वल्भ्सविरुद्ध नेपालले गुमायो सातौं विकेट, दवावमा नेपाल

आयरल्याण्ड वल्भ्सविरुद्ध नेपालले गुमायो सातौं विकेट, दवावमा नेपाल

केन्द्रबिन्दु
140
Shares

आयरल्याण्ड वल्भ्सविरुद्धको दोस्रो टी–२० क्रिकेटमा नेपालले सातौं विकेट गुमाएर दवावमा आएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि सातौं विकेटका रुपमा रिजन ढकाल शून्य रनमा आयरल्याण्डका म्याथ्यू हम्फ्रेजले आउट गरे। टस जितेर नेपालले पहिले बलिङ गर्ने निर्णय गरेको हो। हाल नेपाल ७ विकेटको क्षतीमा ५१ रन बनाएर ब्याटिङ गरिरहेको छ ।

Logo