काठमाडौं

भुटानमा जारी यू १५ साफ च्याम्पियनसीप महिला फूटबल अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तान माथि ४–० को जित निकालेको छ । "/>

पाकिस्तान माथि नेपाली महिला यू – १५ टोलीको सानदार जित

पाकिस्तान माथि नेपाली महिला यू – १५ टोलीको सानदार जित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

भुटानमा जारी यू १५ साफ च्याम्पियनसीप महिला फूटबल अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तान माथि ४–० को जित निकालेको छ । खेलको सातौं मिनेटमा अनुष्का शेर्पाको गोल मार्फत अग्रता बनाएको नेपालका लागि १३ औं मिनेटमा सविता रानामगरले दोश्रो गोल थपेकी थिइन् ।

पहिलो हाफमा २-० को अग्रता बनाएको नेपालले दोश्रो हाफमा समेत २ गोल थप्यो । दोश्रो हाफमा नेपालका लागि सविताले नै व्यक्तिगत दोश्रो गोल थपिन भने चौथो गोल नेपालका लागि रजनी थोकरले गरिन । शनिवारको जितसँगै नेपालले समुहमा ३ अंक जोडेको छ ।

Logo