काठमाडौं । महा विनाशकारी भूकम्पपछि देशका विभिन्न स्थानमा ४ वटा नमुना वस्ती बनाएका हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) ले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेका छन् । "/>

धुर्मुस र जिग्रीको वाचाः तोकिएको समयमै अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउँछौँ (भिडियोमा)

धुर्मुस र जिग्रीको वाचाः तोकिएको समयमै अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउँछौँ (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । महा विनाशकारी भूकम्पपछि देशका विभिन्न स्थानमा ४ वटा नमुना वस्ती बनाएका हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) ले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेका छन् ।

नेपालले एकदिवशीय मान्यता पाएसँगै धुर्मुस सुन्तली फाउण्डेशनबाट धुर्मुस र जिग्री पाँडे प्रतिष्ठानबाट कुमार कट्टेल (जिग्री) ले अन्तर्राष्ट्रिय रंगशाला बनाउने घोषणा गरेका हुन् । नेपालमा क्रिकेट रंगशाला बनाउन चौतर्फी दबाव पनि बढेको छ ।

सफल सामाजिक अभियान्ता बनेका धुर्मुसमाथि रंगशाला बनाउन धेरैले दबाब दिँदै आएका थिए । रंगशाला बनाउने विषयमा कलारकारद्धय सिताराम कट्टेल धुर्मुस र कुमार कट्टेल जिग्रीसँग गरिएको भिडियो अन्तरवार्ता

Logo