नेपाललाई चौथो सफलता (लाइभ, केन्द्रबिन्दु टिभीवाट)

नेपाललाई चौथो सफलता (लाइभ, केन्द्रबिन्दु टिभीवाट)

केन्द्रबिन्दु
0
Shares

आईसीसी विश्व लिग छनोट अन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले हङकङको सामना गरिरहेको छ ।

सुरुवाती चरणका तीन वटै खेल गुमाएको नेपालले आजको खेलमा टस हारेर पहिले फिल्डिङ गरिरहेको छ ।

नेपाललाई चौथो सफलता दिलाउने सन्दिप लामीछानेले २ विकेट लिए । पहिलो विकेट बसन्त रेग्मीले लिए । त्यस्तै दोस्रो विकेट सोमपाल कामीले लिएका छन् । हङकङले १५ ओभर ४ बलमा ५८ रन बनाएको छ ।

आजको खेलमा नेपाल लाई हङकङलाई ठूलो रनरेटमा पराजित गरे सुपर सिक्समा पुग्नेछ ।

Logo