टोकियो ओलम्पिक: चीनको अग्रता कायमै

टोकियो ओलम्पिक: चीनको अग्रता कायमै

केन्द्रबिन्दु
0
Shares

टोकियो ओलम्पिकमा चीनले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेको छ ।

चीनले मंगलबार ३ स्वर्णसहित ७ पदक थपेको हो । जारी ओलम्पिकमा चीन ३२ स्वर्ण, २१ रजत र १६ जितेर पहिलो स्थानमा छ ।

दोस्रो स्थानको अमेरिकाले अहिलेसम्म २४ स्वर्ण र २७ रजतसहित ७२ पदक जितेको छ ।

आयोजक जापानले १९ स्वर्ण, ६ रजत र ११ कास्य जितेर तालिकाको तेस्रो स्थानमा छ । अहिलेसम्म ८४ देशले पदक चुमेका छन् । 

Logo