Tag: विश्व

रुसले गर्‍यो बेल्जियम र हल्यान्ड्सका ३६ कूटनीतिज्ञलाई देश निकाला

रुसले युरोपेली युनियनमा आबद्ध दुई राष्ट्रका ३६ कूटनीतिज्ञहरूलाई देश निकाला गरेको छ ।

दिल्लीमा कोरोना बढ्न थालेपछि मास्क अनिवार्य, मास्क नलगाउनेलाई ५०० जरिवाना

भारतको राजधानी नयाँ दिल्लीमा फेरिे मास्क अनिवार्य गरिएको छ ।

युक्रेनमा आक्रमण रोक्न संयुक्त राष्ट्रसंघका महासचिवको आग्रह

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले युक्रेनमा क्रिश्चियन विदाको समय, इस्टरका समयमा कम्तीमा पनि चार दिन

श्रीलङ्कामा कर्फ्यु आदेश जारी

श्रीलङ्काको मध्य भागमा पर्ने रामबुक्कानामा बुधबार कर्फ्यु लगाइएको छ।

मलेसियामा कोभिड संक्रमण बढ्योः एकैदिन ६ हजार संक्रमित हुँदा १२ जनाको मृत्यु

मलेसियामा पछिल्लो समय कोभिड १९ को संक्रमण बढेको पाइएको छ।

रुसी हमला प्रतिकार गर्न अमेरिकाले दियो युक्रेनलाई लडाकु विमान

रुसी हमला प्रतिकार गर्न अमेरिकाले युक्रेनलाई लडाकु विमानहरू प्रदान गरेको छ ।

चीनमा कोभिड : सांघाईमा तीन दिनमा १७ जनाको मृत्यु

चीनको सांघाईमा कोभिडबाट बुधबार थप सात जनाको मृत्यु भएको छ ।

इतिहासलाई फर्केर हेर्दा : अमेरिकी विद्यालयमा नरसंहारदेखि पहिलो पटक मानिसको अंग प्रतिस्थापन

आज सन् २०२२ को २० अप्रिल । प्रस्तुत छ इतिहासमा आज भएका केही संक्षिप्त घटनाक्रमः

श्रीलंकामा प्रदर्शनकारीमाथि गोली चल्यो, १ जनाको मृत्युपछि कर्फ्यू

श्रीलंकामा हालै इन्धनमा भएको मूल्यवृद्धि र अन्य दैनिक समस्याको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा

सांघाइमा कोभिडबाट थप ७ जनाको मृत्यु

चीनको सांघाईमा कोभिड-१९ बाट थप सात जनाको मृत्यु भएको छ ।

Logo