Tag: विश्व

पाकिस्तानमा विपक्षीले किन माग्यो प्रधानमन्त्री खानको राजीनामा?

पाकिस्तानको प्रमुख विपक्षी दलले प्रधानमन्त्री इमरान खानको राजीनामा मागेको छ।

कोभिडविरुद्ध लड्न नेपाली सेनालाई ब्रिटिस गोर्खा सैनिककाे सहायता

बेलायत सैनिकले नेपाली सैनिकलाई काेभिड-१९ महामारीविरुद्ध लड्न सहायता प्रदान गरेको छ।

इतिहासमा आजः रेडियमको आविश्कार, जर्मनीमा विमानभित्र बम बिस्फोट

आज २१ डिसेम्बर। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए।

ओमिक्रोनबाट बेलायतमा १२ जनाको मृत्यु, संक्रमण दर उच्च

बेलायतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनबाट अहिलेसम्म १२ जनाको मृत्यु भएको छ।

चिलीको राष्ट्रपतिमा ३५ वर्षीय गेब्रियल बोरिक विजयी

ल्याटिन अमेरिकी राष्ट्र चिलीमा ३५ वर्षीय युवा नेता गेब्रियल बोरिक राष्टपतिमा निर्वाचित भएका छन्।

फिलिपिन्सको आँधीबाट २०८ जनाको मृत्यु, ३ लाख विस्थापित

फिलिपिन्समा आएको शक्तिशाली आँधीमा कम्तिमा २०८ जनाको मृत्यु भएको छ।

जिउँदै आगो लगाएर मृत्युदण्ड दिइन्छ उत्तर कोरियामा

उत्तर कोरियामा सरकारले चरम यातना दिएर मृत्युदण्ड दिने गरेको पाइएको छ।

क्रिसमसमा ओमिक्राेन झन तीव्ररूपमा फैलिन सक्छ: विज्ञ

कोभिड महामारीको नयाँ भेरियन्टका क्रिसमसको समयमा अझै फैलिन सक्ने विज्ञहरुले सावधानी दर्शाएका छन्।

इतिहासमा आजः स्पेनका प्रधानमन्त्रीको हत्या, चीनलाई पोर्चुगल हस्तान्तरण

आज २० डिसेम्बर। प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

५.३ म्याग्निच्युडको भूकम्प

स्थानीय मिडियाले तत्काल कुनै चोटपटक वा भौतिक सम्पत्तिको क्षति नभएको रिपोर्ट गरेका छन्।

Logo