१० असोज २०७८ आइतबार

हेल्थ टिप्सः बिहान ढिलोसम्म सुत्ने बानी भए सावधान, डिमेन्सिया पनि हुन सक्छ

एक अध्ययनले बिहान धेरै सुत्ने व्यक्ति डिमेन्सियाबाट पीडित हुने देखाएको छ। यो मस्तिष्क रोगबाट गम्भीररुपमा ग्रसित हुने रोग हो।

केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी