गर्मी महिनामा स्वस्थ्य रहन चाहनुहुन्छ ? यी खानेकुरा खानुहोस्
पोषण विज्ञहरुका अनुसार गर्मीमा मानव शरीरबाट अत्यधिक पसिना निस्कने कारण इलेक्ट्रोलाइट असन्तुलित बन्छ । त्यसकारण नियमित खानाको अलावा फलफूल तथा सागसब्जी र प्रशस्त सलाद लिनु जरुरी हुन्छ ।