Tag: राजनीति

विपक्षी दलको अवरोधपछि स्थगित लुम्बिनी प्रदेशसभा बैठक आज बस्ने

विपक्षी दलको अवरोधका कारण मंगलबार स्थगित लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने भएको छ।

दल विभाजनसम्बन्धी अध्यादेशविरुद्ध ओली पक्षीय युवासंघको विरोध प्रदर्शन

ओली पक्षीय युवासंघले सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशविरुद्ध प्रदर्शन गरेको छ।

राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता नलिए सरकारविरुद्ध कडा आन्दोलनमा जान्छौंः अग्नि खरेल

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रपतिले राजनीतिक दलसम्बन्धी अध्यादेश स्वीकृत गर्न नमिल्ने जनाएको छ।

हामी सार्क सदस्य राष्ट्र अफगानिस्तानमा दिगो शान्ति चाहन्छाैंः परराष्ट्र मन्त्रालय

अफगानिस्तानमा शान्ति, सुव्यवस्था कायम हुनुपर्नेमा नेपालले जोड दिएको छ।

एमालेले पदमुक्त गरेका १४ सांसदको पद सभामुखले चाहे जाेगाउन सक्ने

नेकपा एमालेले पद मुक्त गरेका १४ जना सांसदको पद सभामुखको हातमा पुगेको छ।

ओलीले नै एकताको ढोका बन्द गरे, उनी सुध्रिए अर्को चुनावमा तालमेल गरौंलाः माधव नेपाल

नेकपा एमालेका कारबाहीमा परेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी ओलीले गर्दा पार्टी एकता

अध्यादेश संविधानको भावना र सर्वोच्चको आदेश विपरीत छः कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले अध्यादेशबाट राज्य चलाउने सोच अप्रजातान्त्रिक भएको टिप्पणी

नेपाल पक्षलाई माफी नदिने ओली पक्षको निर्णय

नेकपा एमालेको केपी शर्मा ओली पक्षका सांसदहरुले माधव नेपाल पक्षलाई माफी नदिने बताएका छन्।

प्रधानमन्त्री देउवाले दल विभाजनसम्बन्धी अध्यादेश विनाशर्त फिर्ता लिनुपर्छः योगेश भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले दल विभाजन सम्बन्धी अध्यादेश विनाशर्त फिर्ता लिनुपर्ने

आफ्नै सरकारले ल्याउन लागेकाे अध्यादेशप्रति शेखर काेइरालाकाे आपत्ति

नेपाली कांग्रेसका नेता शेखर काेइरालाले आफ्नै सभापति नेतृत्वकाे सरकारले ल्याउन लागेकाे अध्यादेशबारे आपत्ति जनाएका छन्।

Logo