सप्तरीको खडक नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जयप्रकाश चौधरी थारु निर्वाचित भएका छन् ।
गण्डकी प्रदेश सभाको बैठक जेठ ११ गतेदेखि बस्ने भएको छ।
दमक नगरपालिकामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घर रहेको वडा नम्बर-५ को मतगणना सुरु
रुपन्देहीको सियारी गाउँपालिकामा नेपाली काँग्रेसका थानेश्वर घिमिरे निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचन २०७९
धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता लिएका छन् । उनी २४५ मतका साथ
ललितपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका चिरीबाबु महर्जनले आफ्नो अग्रता कायमै राखेका छन् ।
सरकारले स्थानीय तह सदस्य निर्वाचनमा खटिएका सम्पूर्ण सुरक्षाकर्मी र कर्मचारीहरुलाई धन्यवाद दिएको छ ।
गोडैता नगरपालिकामा जित निकाल्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सर्लाहीमा आफ्नो साख जोगाएको छ ।
विराटनगर महानगरपालिकामा मत गणना जारी छ ।
जुम्लाको आठ वटै स्थानीयतहको मत गणना सकिएको छ । जसमध्ये ५ स्थानीय तहमा नेपाली कांग्रेस