Tag: राजनीति

केशव स्थापितको वडामा काँग्रेसको क्लिन स्वीप

काठमाडौँ महानगरपालिका-२८ मा नेपाली कांग्रेसका भाइराम खड्गीको प्यानलै विजयी भएको छ ।

सुनसरीमा ६ पालिकाको नतिजा आउन बाँकी, धरानमा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै

सुनसरीका १२ पालिकामध्ये ६ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

इलामको फाकफोकथुम गाउँपालिकामा एमाले विजयी

इलामको फाकफोकथुम गाउँपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी भएको छ ।

भरतपुरमा रेणु ३ हजार २४४ मतान्तरले अगाडि

भरतपुर महानगरपालिका मेयरमा माओवादी केन्द्रका उम्मेदवार रेणु दाहालले अग्रता बढाउदै लगेकी छन् ।

खोटाङका दुई स्थानीय तहमा पहिलोपल्ट महिला नेतृत्व

स्थानीय तहको निर्वाचनमार्फत खोटाङका दुई स्थानीय तहको प्रमुखमा महिला विजयी भएका छन् ।

स्थानीय सरकारमा आजदेखि नयाँ प्रतिनिधि

स्थानीय तहका नयाँ जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल शुक्रबारबाट सुरु हुँदै छ ।

नेपालगन्ज महानगर प्रमुखमा काँग्रेसका प्रशान्त विष्ट विजयी

नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका प्रशान्त विष्ट निर्वाचित भएका छन् ।

हरिवनको मेयरमा माओवादीका बुढाथोकी र उपमेयरमा एमालेकी घलान विजयी

सर्लाहीको हरिवन नगरपालिकाको मेयरमा माओवादी केन्द्रका रमेश बुढाथोकी र उपमेयरमा नेकपा एमालेकी हरिमाया घलान विजयी

अछामको साँफेबगरमा आज मतदान

अछामको साँफेबगरमा आज शुक्रबार मतदान हुने भएको छ ।

राजविराज नगरपालिकामा जसपा विजयी

राजविराज नगरपालिका मेयरमा जनता समाजवादी पार्टीका भीमराज यादव निर्वाचित भएका छन् ।

Logo