चीनको चन्द्रमा मिशन: २ किलो माटो लिएर फर्किदै चाङइ

काठमाडौं । चीनले गत महिना मे ३ तारिखमा चाङइ–६ मुन ल्यान्डर प्रक्षेपण गरेको थियो। अब यो मुन ल्यान्डरले चन्द्रमाको अँध्यारो भागबाट माटो निकाल्न सफल भएको छ। यो जानकारी चिनियाँ अन्तरिक्ष मिसनले दिएको हो। चीन यस्तो गर्ने विश्वको पहिलो देश बनेको छ। चन्द्रमाको दक्षिणी भागबाट माटोको नमूनाहरू सङ्कलन गर्न, चन्द्रमा ल्यान्डरमा ड्रिल र खन्न र त्यसपछि…

Logo