इन्टरनेट सेवा मर्मत शुल्कमा रोयल्टी नलाग्ने आइस्पान दाबी

काठमाडौं । इन्टरनेटको मर्मत सम्भार शुल्कमा रोयल्टी र ग्रामीण दूरसञ्चार शुल्क (आरटीडीएफ) नलाग्ने नेपालको इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान)ले दाबी गरेको छ। काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै संघले इन्टरनेट सेवा शुल्कमा दूरसञ्चार नियमावली २०५४ को दफा २६ मा इन्टरनेट सेवा शुल्कमा दूरसंचार नियमावली २०५४ को नियम २६ बमोजिम रोयल्टी बझाउनु पर्ने भएपनि मर्मत सम्भार शुल्कमा…

Logo