मनाङमा भित्रिए एक वर्षयता २१ हजार

मनाङ । हिमाली जिल्ला मनाङ आउने पर्यटक बढ्दै गएका छन्। विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्ग र मनास्लु पदयात्राको यात्रामा आउने विदेशी पर्यटक आगमन बढ्दो छ। विसं २०८० मा २१ हजार चार सय ९५ पर्यटक भित्रिएका अन्नपूर्ण क्षेत्र संरक्षण आयोजनाले जनाएको छ। वैशाखदेखि चैत मसान्तसम्ममा सो सङ्ख्यामा विदेशी पर्यटक भित्रिएका हुन्। तीमध्ये फ्रान्सका नागरिक बढी…

Logo