बेलायतका राजा चाल्स तृतीय अस्पताल भर्ना

बेलायतका राजा चाल्स तृतीय अस्पताल भर्ना

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । बेलायतका राजा चाल्स तृतीय लन्डनको एक नीजि अस्पतालमा भर्ना भएका छन्। उनी प्रोस्टेटका विरामी हुन्।

प्रोस्टेटको शल्यक्रियाका लागि लन्डनको एक निजी अस्पतालमा उनलाई शुक्रबार भर्ना गरिएको बकिङ्घम प्यालेसले जनाएको छ। उक्त नीजि क्लिनकमा वेल्सी राजकुमारीको पनि यसअघि शल्यक्रिया गरिएको थियो।

बकिङ्घम प्यालेसले राजा चाल्स तृतीयको उपचार पछि उनको स्वास्थ्य सम्बन्धी जानकारी नियमित सार्वजनिक गर्ने जनाएको छ।
यसअघि पनि विरामी भएका चाल्सले शुभुेच्छा प्रकट गर्ने सबैलाई धन्यवाद दिएका छन्।

Logo