भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ३५ पुग्याे

भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ३५ पुग्याे

केन्द्रबिन्दु
0
Shares

भारतमा फेरि दुई जनामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ। यो सँगै भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ३५ पुगेको छ। 

पन्जाबको चन्डीगढ र आन्ध्र प्रदेशमा एक एक जनामा ओमिक्रोन देखिएको हो। दुई जनामध्ये एक जना आइरल्यान्डबाट भारत आएका विदेशी हुन्। उनीहरु दुबै जनाले कोभिडको पूर्ण खोप लगाएका थिए।

ओमिक्रोन भेरियन्ट डेल्टाभन्दा निकै संक्रमक र घातक भएको पुष्टि भएको छ । 

Logo