बेलायतमा एकै दिन १ लाख कोभिड संक्रमति थपिए, जसमध्ये १३ हजार ओमिक्रोन संक्रमति

बेलायतमा एकै दिन १ लाख कोभिड संक्रमति थपिए, जसमध्ये १३ हजार ओमिक्रोन संक्रमति

केन्द्रबिन्दु
0
Shares

बेलायतमा कोभिडबाट एकै दिन अहिलेसम्मकै उच्च संख्यामा संक्रमित भएका छन्।  

पछिल्लो तथ्यांक अनुसार १ लाख ६ हजार १२२ जनालाई कोभिड भएको छ। ती मध्ये १३ हजार १ सय ८१ जना ओमिक्रोनबाट संक्रमित छन्। बेलायतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ७४ हजार नाघेको छ। 

पछिल्लो २४ घण्टामा बेलायतमा १४० जनाको कोभिडबाट ज्यान गएको छ। ८ हजार भन्दा बढी कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएका छन्। ती मध्ये ८४९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।एजेन्सी

Logo