‘अफगानिस्तानमा मानवीय अवस्था गम्भीर छ’

‘अफगानिस्तानमा मानवीय अवस्था गम्भीर छ’

केन्द्रबिन्दु
0
Shares

अफगानिस्तानमा मानवीय अवस्था अझै गम्भीर रहेको रसियाली विदेश मन्त्रालयका मानव अधिकार आयुक्त ग्रिगोरी लुक्यान्त्सेभकाले बताएका छन्। आर्थिक सहायताको प्रावधानमा समस्याहरु रहेका पनि उनले स्थानीय सञ्चार माध्यमलाई बताए।

अफगानिस्तानको अवस्था कसरी विकास हुनेछ भन्न गाह्रो भएको उनले बताए। सबैले अफगानिस्तानमा नयाँ अधिकारीहरूको कार्यलाई हेरिरहेका तर उनीहरुले आफ्नो आधिकारिक अन्तर्राष्ट्रिय मान्यताअनुसार कार्य गर्न कुनै हतार नगरेका पनि उनले बताए।  

त्यहाँको मानवीय अवस्था एकदमै गम्भीर रहेको र आर्थिक सहयोग व्यवस्थामा समस्या भएको लुक्यान्त्सेभलाई उद्धृत गर्दै स्पुतनिकले जनाएको छ। यसबाट आप्रवासी समस्या बढ्ने कुरा बिर्सिन नहुने पनि उनले चेतावनी दिएका छन्। 

Logo