आन्दोलनका शहीदहरुको सम्झनामा झुकाइयाे राष्ट्रिय झण्डा [फोटाेफिचर]

आन्दोलनका शहीदहरुको सम्झनामा झुकाइयाे राष्ट्रिय झण्डा [फोटाेफिचर]

केन्द्रबिन्दु
18
Shares

आन्दोलनमा शहिद भएकाहरुको शोकमा आज मन्त्रालयहरु सहित विभिन्न सरकारी कार्यालयहरुमा राखिएको राष्ट्रिय झण्डा आधा झुकाइएको छ । गृह मन्त्रालयले शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेसँगै आज कार्यालयहरुमा राखिएको राष्ट्रिय झण्डा झुकाइएको हो।

तस्विरहरु-

Logo