काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । आज रातो आलुको औसत मूल्य प्रतिकेजी ६७ रुपैयाँ ३३ पैसा रहेको छ ।
आज स्थानीय काउली ८५ रुपैयाँ, बन्दा लोकल ४५ रुपैयाँ, लौका ३५ रुपैयाँ, भिण्डी ३५ रुपैयाँ र ठूलो नेपाली गोलभेँडा ७५ रुपैयाँ प्रतिकेजी तोकिएको छ । यस्तै प्याज सुकेको ८२ रुपैयाँ २५ पैसा, लोकल गाजर ११० रुपैयाँ, सेतो मुला २२ रुपैयाँ ३३ पैसा, रातो मुला ४५, घिरौला ३५ र पाकेको फर्सी ६२ रुपैयाँ प्रतिकेजी रहेको छ ।





























प्रतिक्रिया